Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सानेपामा कांग्रेस बैठक, गगनको राजीनामाबारे निर्णय हुने

सानेपामा कांग्रेस बैठक, गगनको राजीनामाबारे निर्णय हुने

  • काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पनि जारी छ । 

    onlinepatrika
    Arghakhachi

    बैठक केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ । बैठकमा चुनावी समीक्षा र सभापति गगन थापाको राजीनामाबारे निर्णय लिने तयारी छ । 

    AGNI GROUP

    फागुन २१ को चुनावमा पार्टीले भोगेको पराजयको जिम्मा लिँदै सभापति थापाले राजीनामा बुझाएका छन् । 

    नेताहरूले उनको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत हुने बताइरहेका छन् ।

    राजीनामा बुझाइसकेका थापा भने केन्द्रीय समिति बैठकमा सहभागी छैनन् ।

    उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बैठक जारी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij