Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

हुम्लामा सुत्केरी महिलाको सेनाद्वारा हवाई उद्धार

हुम्लामा सुत्केरी महिलाको सेनाद्वारा हवाई उद्धार

  • काठमाडौँ । हुम्लाको चखेली गाउँपालिका–४ की एक गर्भवती महिलाको नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरेको छ। जटिल प्रसूति समस्या देखिएपछि उनलाई थप उपचारका लागि चैत ७ गते हवाई मार्फत कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको हो।

    onlinepatrika
    Arghakhachi

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको ‘राष्ट्रिय महिला सशक्तीकरण परियोजना’ अन्तर्गत ती महिलाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। मन्त्रालयले दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको उपचारका लागि सेनासँगको समन्वयमा निःशुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।

    AGNI GROUP

    समयमै उद्धार गरी प्रदेश अस्पताल पुर्‍याइएपछि ती महिलाको ज्यान जोखिममुक्त भएको र थप उपचार भइरहेको छ।

    एआई तस्वीर : अनलाइन पत्रिका डेक्स

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij