Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

कार्की आयोगकाे प्रतिवेदन सरकारले गर्‍यो ग्रहण

कार्की आयोगकाे प्रतिवेदन सरकारले गर्‍यो ग्रहण

  • काठमाडौं । भदौ २३ र २४ गतेको घटनाको छानविन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन सरकारले ग्रहण गरेकाे छ ।

    onlinepatrika
    Arghakhachi

    आज बसेको मन्त्रिपरिषद्को बैठकमा पेश भएको प्रतिवेदन मन्त्रिपरिषद्ले ग्रहण गर्ने निर्णय भएको हो ।

    AGNI GROUP

    सरकारका प्रवक्ता ‍ओमप्रकाश अर्यालले  सञ्चारकर्मीसँग कुरा गर्दै  प्रतिवेदन कार्यान्वय सबै यसैभित्र पर्ने बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij