Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

गुण्डु पुगिन् प्रधानमन्त्री कार्की

गुण्डु पुगिन् प्रधानमन्त्री कार्की

  • काठमाडौं । पितृशोकमा रहेका पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री सुशीला कार्की गुण्डु पुगेकी छन् ।

    onlinepatrika
    Arghakhachi

    कार्कीले दिवंगत पिता मोहनप्रसादप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरिन् ।

    AGNI GROUP

    केपी ओलीका पिताको ९७ वर्षको उमेरमा शुक्रबार भक्तपुरस्थित नेपाल-कोरिया मैत्री अस्पतालमा निधन भएको थियो ।

    sushila-in-gundu-2.jpeg
    undefined
    sushila-in-gundu-3.jpeg
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij