Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

ज्ञानेन्द्रको चुनावी खर्च कति ?

ज्ञानेन्द्रको चुनावी खर्च कति ?

  • काठमाडौं । जुम्लाबाट प्रतिनिधिसभामा निर्वाचित राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    शाहीले चुनावमा २० लाख ५५ हजार रुपैयाँ खर्च भएको विवरण आयोगमा बुझाएका हुन् । उनले सवारी साधन र इन्धनमा सबैभन्दा बढी ५ लाख ९० हजार खर्च भएको उल्लेख गरेका छन् भने पालिका स्तरीय भेटघाट र आमसभामा ३ लाख ५० हजार, स्पिकर, मिडिया र स्टेसनरीमा ३ लाख, पालिका स्तरीय घरदैलोमा २ लाख ८० हजार, जिल्ला स्तरीय आमसभा २ लाख २५ हजार, ब्यानर र नमुना मतपत्रमा २ लाख २० हजार, युवा परिचालनमा ८० हजार र मनोनयन दर्तामा १० हजार खर्च भएको विवरण पेश गरेका छन् ।

    AGNI GROUP
    gyanendra1773402452.jpg
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij