Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

  • काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको अन्तिम संस्कार गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    गएराति ९६ वर्षको उमेरमा भक्तपुरको गठठाघरस्थित अस्पतालमा निधन भएको उनको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो । उनका छोरा केपी शर्मा ओलीले दागबत्ती दिएका थिए । 

    AGNI GROUP
    Mohan_71773388897.jpg
    undefined
    Mohan_21773388905.jpg
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij