Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

पक्राउ

झापाका मतदातालाई अपशब्द बोल्ने रविरत्न चुडाल पक्राउ

झापाका मतदातालाई अपशब्द बोल्ने रविरत्न चुडाल पक्राउ

  • काठमाडौँ । झापाका मतदातालाई अपशब्द भन्ने रविरत्न चुडाल पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनलाई काठमाडौं बिहीबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । चुडाल काठमाडौंबाट पक्राउ परेका हुन् ।

    AGNI GROUP

    चुडालले सामाजिक सञ्जालमा निर्वाचनका सन्दर्भमा झापाका स्थानीयलाई लक्षित गर्दै अपशब्द बोलेपछि उनी विरुद्ध उजुरी परेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij