Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

एमाले नेताको निधन

एमाले नेताको निधन

  • काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ ।

    onlinepatrika
    Arghakhachi

    बिहीबार जिल्ला कमिटी बैठक जारी रहेकोमा उनी बैठकमा बोल्दा बोल्दै ढलेका थिए । जिल्ला कमिटीको बैठकस्थलमै उनको हृदयाघातका कारण निधन भएको प्रहरीले जनाएको छ ।

    AGNI GROUP

    उनको शव मणिपाल अस्पतालमा शव राखिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij