Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

बालेन र रविलाई पाकिस्तानी प्रधानमन्त्री शरीफले दिए बधाई

बालेन र रविलाई पाकिस्तानी प्रधानमन्त्री शरीफले दिए बधाई

  • काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले नेपालमा सम्पन्न निर्वाचनमा जित हासिल गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको विजयमा बधाई दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    शरीफले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै यो विजयले नेपाली जनताले नयाँ र गतिशील नेतृत्वप्रति देखाएको विश्वासलाई प्रतिबिम्बित गरेको उल्लेख गरेका छन्।

    AGNI GROUP

    उनले नव निर्वाचित नेपाल सरकारसँग मिलेर दुई देशबीचको ऐतिहासिक मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउने अपेक्षा पाकिस्तानले राखेको पनि उल्लेख गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij