Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

रविन्द्र मिश्रले गरे चुनावी खर्च सार्वजनिक

रविन्द्र मिश्रले गरे चुनावी खर्च सार्वजनिक

  • काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रवीन्द्र मिश्रले आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनले निर्वाचनमा कुल २३ लाख ९७ हजार ४०२ खर्च भएको विवरण निर्वाचन आयोग काठमाडौंमा पेश गरेका हुन् ।

    AGNI GROUP

    उनले पेश गरेको विवरणमा विभिन्न नौ वटा शीर्षकमा खर्च गरिएको देखाइएको छ । विवरणमा उल्लेख भएअनुसार सबैभन्दा बढी खर्च सचिवालय व्यवस्थापनमा भएको छ ।

    उनले व्यवस्थापनमा ८ लाख ५० हजार रुपैयाँ खर्च भएको जानकारी दिएका छन् । विविध भिडियो ग्राफिक्स उत्पादनमा पाँच लाख ५० हजार भएको सार्वजनीक विवरणमा उल्लेख छ । 

    त्यस्तै सवारी साधन  र इन्धनमा दुई लाख ५० हजार खर्च भएको देखिन्छ । घरदैलो कार्यक्रममा १ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij