Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

चुनाव हारेका विष्णु पौडेलको चुनाव खर्च २८ लाख

चुनाव हारेका विष्णु पौडेलको चुनाव खर्च २८ लाख

  • बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले निर्वाचनमा २८ लाख ७ हजार १०० रुपैयाँ खर्च भएको विवरण आयोगलाई बुझाएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    उनको विवरण अनुसार निर्वाचनमा सबैभन्दा धेरै इन्धनमा ८ लाख ९७ हजार २७५ खर्च भएको उल्लेख छ भने छापा एवम विद्युतीय माध्याम प्रचारमा ८ लाख ३४ हजार, कार्यालय संचालनमा २ लाख ६४ हजार, विविधमा २ लाख २२ ह्जर्र ३२५ छपाइमा एक लाख ९० हजार खर्च भएको विवरणमा उल्लेख छ ।

    AGNI GROUP

    पौडेल रुपन्देही– २ मा रास्वपाका सुलभ खरेलसँग लज्जास्पद हार बेहोरेका थिए । सुलभ ५६ हजार ५५० मत प्राप्त गरेर विजयी हुदा पौडेलले केवल १२ हजार ८६१ मत प्राप्त गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij