Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

गोरखा- १ मा रास्वपाका सुदन १० हजारभन्दा बढी मतले अगाडी

गोरखा- १ मा रास्वपाका सुदन १० हजारभन्दा बढी मतले अगाडी

  • काठमाडौँ ।  गोरखा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) का सुदन गुरुङले अग्रता बढाएका छन् । 

    onlinepatrika
    Arghakhachi

    पछिल्लो मत गणनाको अपडेट अनुसार गुरुङले २४ हजार ५१ मत प्राप्त गरेर अग्रता बनाएका छन् । उनी काँग्रेसका प्रेमकुमार खत्रीभन्दा १० हजार ५४० मतले अगाडी रहेका छन् । खत्रीले १३ हजार ५४० मत प्राप्त गरेका छन्  । 

    AGNI GROUP

    त्यस्तै यस क्षेत्रमा नेकपाका हरिराज अधिकारीले १० हजार २३१ मत पाएका छन् भने एमालेका रामचन्द्र लामिछानेले ३०८० मत प्राप्त गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij