Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

रुपन्देही- २

रास्वपाका सुलभ खरेल विजयी

रास्वपाका सुलभ खरेल विजयी

  • काठमाडौँ । रुपन्देही- २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेलले शानदार जित हासिल गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    खरेलले ५६ हजार ५५० मत प्राप्त गर्दै विजयी भएका हुन् । उनले नेकपा एमालेका नेता विष्णु पौडेललाई ४३ हजार ६८९ मतअन्तरले पराजित गरेका हुन् ।  

    AGNI GROUP

    पौडेलले केवल १२ हजार ८६१ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका चुन्न प्रसाद पौडेलले ९ हजार ३९२ मत प्राप्त गरेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij