Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

म्याग्दीबाट महावीर पुन विजयी

म्याग्दीबाट महावीर पुन विजयी

  • काठमाडौँ । म्याग्दीबाट स्वतन्त्र उम्मेदार महावीर पुन विजयी भएका छन् । पुनले २२ हजार ८५० मत प्राप्त गरेर विजयी भएका हुन्।

    onlinepatrika
    Arghakhachi

    उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका कर्ण बहादुर भण्डारीले ६ हजार ६८३ मत प्राप्त गरेका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij