Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

रुकुमपूर्वबाट प्रचण्ड विजयी

रुकुमपूर्वबाट प्रचण्ड विजयी

  • काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुमपूर्वबाट विजयी भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रचण्डले १० हजार २४० मत प्राप्त गर्दै विजयी भएका हुन् ।

    AGNI GROUP

    उनका निकटतम प्रतिद्वन्दी एमालेका लिलामणि गौतमले ३४६२१ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसकी कुसुमदेवी थापाले ३०८१ मत प्राप्त गरेकी छन् । यस क्षेत्रमा रास्वपाका लखनकुमार थापाले ८१९ मत प्राप्त गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij