Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

निर्वाचन २०८२

महावीर पुन ३ हजार भन्दा बढी मतले अगाडि

महावीर पुन ३ हजार भन्दा बढी मतले अगाडि

  • काठमाडौं । म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले प्रतिस्पर्धीसँग मतान्तर बढाउँदै लगेका छन् । पुनले ५ हजार ५०८ मत प्राप्त गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनका प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले २ हजार ७१ मत ल्याएका छन् । पुन ३ हजार ४३७ मतले अगाडि छन् ।

    AGNI GROUP

    नेपाली कम्युनिष्ट पार्टीका अर्जुनबहादुर थापाले १६५६ र नेपाली कांग्रेसका १४९७ मत प्राप्त गरेका छन् । 

    यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोकाले ३२० मत प्राप्त गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij