Jun 06 2026 | २०८३, जेठ २३ गते
दमक । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं झापा–५ का उमेदवार बालेन्द्र शाह दमक पुगेका छन् । उनी शुक्रबार ९फागुन २२० बिराटनगर विमानस्थलमार्फत झापाको दमक पुगेका हुन् ।
अहिले झापा–५ को मतगणना जारी छ । पछिल्लो मत परिणामानुसार उनले ६ हजार ५५१ मत प्राप्त गरेका छन् ।
उनलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक हजार ४२८ मतसहित पछ्याइरहेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij