Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

जुम्लामा राप्रपा

शाहीले बनाए अग्रता, रास्वपाको केवल २९ मत !

शाहीले बनाए अग्रता, रास्वपाको केवल २९ मत !

  • काठमाडौँ । जुम्लामा राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाहीले अग्रता फराकिलो बनाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    पछिल्लो मतगणना अपडेट अनुसार राप्रपाका ज्ञानबहादुर शाहीले २१०२ मत प्राप्त गरेका छन् भने नेकपाका नरेश भण्डारीले ९७२ मत प्राप्त गरेका छन् । त्यस्तै काँग्रेसका दीपबहादुर शाहीले ४९६ मत र एमालेका शान्तिलाल महतले २१२ मत प्राप्त गरेका छन ।

    AGNI GROUP

    त्यस्तै देशभर लहर आएको रास्वपालाई भने जुम्लामा २९ मत मात्र प्राप्त भएको छ ।  रास्वपाबाट जुम्लामा विनिता कठायत उम्मेदवार रहेकी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij