Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

निर्वाचन २०८२

सल्यानमा नेकपाको सुरुवाती अग्रता

सल्यानमा नेकपाको सुरुवाती अग्रता

  • सुर्खेत । सल्यानमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रमेशकुमार मल्लले सुरुवाती अग्रता लिएका छन् । ८१२ मतको गणना गर्दा मल्लले २५९ मत पाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्रिय स्वतन्त्र पार्टीका ललितकुमार चन्दले २२३ मतसहित पछ्याइरहेका छन् । नेपाली कांग्रेसका केशबहादुर विष्टले १६१ र नेकपा एमालेका गुलाबजंग शाहले १२३ मत पाएका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij