Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

निर्वाचन २०८२

गुल्मी-१ मा रास्वपाका उम्मेदवार सागर ढकाल अगाडि

गुल्मी-१ मा रास्वपाका उम्मेदवार सागर ढकाल अगाडि

  • काठमाडाैं । गुल्मी १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सागर ढकाल अग्रस्थानमा रहेका छन् । ढकालले २४३ मत प्राप्त गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुदर्शन बरालले १३० मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् ।

    AGNI GROUP

    यसैगरी नेकपा (एमाले)का उम्मेदवार प्रदीप ज्ञवालीले ११८ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका उम्मेदवार डा. चन्द्र भण्डारीले १०३ मत पाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij