Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

अर्घाखाँचीमा मतगणना शुरु, रास्वपाको अग्रता

अर्घाखाँचीमा मतगणना शुरु, रास्वपाको अग्रता

  • काठमाडौँ । अर्घाखाँचीमा मतगणना शुरु भएको छ । प्रारम्भिक मत गणना अपडेट अनुसार रास्वपाका हरि भुसालले अग्रता बनाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    हरि भुसालले ३२६ मत प्राप्त गरेका छन् ।  त्यस्तै नेपाली काँग्रेसका विष्णु प्रसाद मुस्कानले २६६ मत प्राप्त गरेका छन् भने एमालेका पिताम्बर भुसालले १५४ मत पाएका छन् । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij