Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

निर्वाचन २०८२

१६५ क्षेत्रमध्ये ७८ क्षेत्रको मतगणना सुरु हुनै बाँकी

१६५ क्षेत्रमध्ये ७८ क्षेत्रको मतगणना सुरु हुनै बाँकी

  • काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गतका १६५ क्षेत्रमध्ये बिहान ११ बजे (२२ फागुन) सम्म कुल ८६ क्षेत्रको मतगणना सुरु गरिएको छ ।

    जसमध्ये काठमाडौं–१ मा रास्वपा उमेदवार रन्जु दर्शना विजयी भएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार, ७८ निर्वाचन क्षेत्रको मतगणना केही बेरमा सुरु हुने गरी प्रक्रिया थालिएको छ । 

    AGNI GROUP

    गणना भएका अधिकांश क्षेत्रमा रास्वपाले लिड गरेको देखिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij