Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

निर्वाचन २०८२

दैलेख १ मा नेपाली कांग्रेसको प्रारम्भिक अग्रता

दैलेख १ मा नेपाली कांग्रेसको प्रारम्भिक अग्रता

  • सुर्खेत । दैलेख निर्वाचन क्षेत्र नम्बरको प्रारम्भिक मत गणनामा नेपाली कांग्रेसका उम्मेदवार बासना थापाले प्रारम्भिक अग्रता लिएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    यहाँको १ हजार ६४० मत गणना हुँदा नेपाली कांग्रेसकी उम्मेदवार थापाले झिनो ५५ मतको अन्तरले अग्रता लिएकी छन् ।

    AGNI GROUP

    थापाले ६ सय चार मत ल्याउँदा नेकपा एमालेका रवीन्द्र शर्माले ५ सय ४९ मत ल्याएका छन् । तेस्रोमा रहेका रास्वपाका नन्दकिशोर बस्नेतले ३ सय ३२ र नेकपाका अमर बहादुर थापाले ३३ मत ल्याएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij