Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

मतदाताको फैसला स्विकार्य छ- विश्वप्रकाश शर्मा

मतदाताको फैसला स्विकार्य छ- विश्वप्रकाश शर्मा

  • काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदाताको फैसला स्वीकार्य हुने बताएका छन् । विहिबार सम्पन्न मतदानको गणना जारी रहेको र रास्वपाले अधिकांश स्थानमा अग्रता हासिल गरेपछि शर्माले मतदाताको फैसला स्वीकार्य हुने बताएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    उनले बुलेटबाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्‍याउँदै `ब्यालेटबाट आउँदै गरेको रास्वपालाई स्वागत गर्ने टिप्पणी गरेका हुन् । 

    AGNI GROUP

    उनले २०७९ मै प्रस्तुत संकेतका दृष्टिले यो अप्रत्याशित नभएको बताउदै उनले चर्को आशा, अर्को निराशामा बदलिन नहुने बताएका छन् । उनले देशको मुल प्रश्नमा साथ र खबरदारी दुवै रहने बताएका छन् ।

    शर्मा यस पटक निर्वाचनमा उम्मेदवार बनेका थिएनन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij