Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

रोल्पा कारागारमा मतदान सम्पन्न

रोल्पा कारागारमा मतदान सम्पन्न

  • काठमाडौँ । जिल्ला कारागार रोल्पामा रहेको अस्थायी मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ ।

    onlinepatrika
    Arghakhachi

    कारागारमा शतप्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जानकारी दिएको छ । कारागारमा रहेका ५५ जना कैदीबन्दी र ३ जना कर्मचारी गरी ५८ जनाले मतदान गरेका छन् । जसमा ५३ जना पुरूष र ५ जना महिला मतदाता रहेका थिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij