Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौँ । आमजनता पार्टीका अध्यक्ष प्रभु साहले मतदान गरेका छन् ।
रौतहट- ३ बाट उमेदवारसमेत रहेका साहले रौतहटको मौलापुर नगरपालिका-३ स्थित वडा कार्यालयबाट मतदान गरेका हुन् ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij