Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

पार्टीका जिल्ला अध्यक्ष नै अर्को पार्टी प्रवेश

पार्टीका जिल्ला अध्यक्ष नै अर्को पार्टी प्रवेश

  • काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष नै श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । उनी जिल्लाको चुनावी कमाण्डर पनि थिए ।

    onlinepatrika
    Arghakhachi

    पार्टीका केन्द्रीय अध्यक्ष अशोक राईकै गृहजिल्लाका अध्यक्ष नै पार्टी छाडेर हिँडेपछि जसपा खोटाङमा खैलाबैला भएको छ । जिल्ला अध्यक्ष निर्मल राईले आफूसहित ३७ जनाको समूह साथमै लिएर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा गएका हुन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij