Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

परराष्ट्रमन्त्री शर्मा र चिनियाँ राजदुत माओमिङबीच भेटवार्ता

परराष्ट्रमन्त्री शर्मा र चिनियाँ राजदुत माओमिङबीच भेटवार्ता

  • काठमाडौँ । परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा नेपाल–चीन द्विपक्षीय सम्बन्ध र सहकार्यसँग सम्बन्धित विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    AGNI GROUP

    दुई देशबीचको सहयोगलाई थप सुदृढ र विस्तार गर्ने विषयमा समेत विचार आदान–प्रदान भएको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij