Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

मनमैजुमा घरभित्र पसेको चितुवाको उद्धार

मनमैजुमा घरभित्र पसेको चितुवाको उद्धार

  • काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिकास्थित मनमैजु क्षेत्रमा घरभित्र पसेको चितुवाको उद्धार गरिएको छ । 

    onlinepatrika
    Arghakhachi

    डिभिजन वन कार्यालय र सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेर चितुवालाई उद्धार गरेको हो । 

    AGNI GROUP

    चितुवाको आक्रमणबाट घरका तीन जना घाइते भएका थिए । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ । 

    स्थानीय बासिन्दाका अनुसार चितुवा अचानक एक घरमा प्रवेश गरी त्यहाँ रहेका व्यक्तिमाथि आक्रमण गरेको थियो । घटनापछि मनमैजु आसपासका बासिन्दामा त्रास फैलिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij