Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

निर्वाचन सुरक्षार्थ विभिन्न जिल्लातर्फ जाँदै नेपाल प्रहरीको टोली

निर्वाचन सुरक्षार्थ विभिन्न जिल्लातर्फ जाँदै नेपाल प्रहरीको टोली

  • काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीका टोली विभिन्न जिल्लातर्फ प्रस्थान गर्न थालेका छन् ।

    onlinepatrika
    Arghakhachi

    आइतबार आज महाराजगञ्जस्थित १ नम्बर गणबाट निर्वाचन सुरक्षाका लागि मोरङ, धनकुटा, उदयपुर, संखुवासभा, तेह्रथुम, सिरहा, पर्सा, सप्तरी, सर्लाही, रौतहटलगायत विभिन्न जिल्लामा खटिनका लागि प्रहरीहरूको टोली बिदाइ भएका छन् ।

    AGNI GROUP

    निर्वाचन सुरक्षार्थ ३ हजारभन्दा बढी प्रहरीलाई पहिलो चरणमा विभिन्न जिल्लामा खटाइएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij