Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

मन्त्री इङ्नाम र अध्यक्ष दाहालसहितको टोलीद्वारा निर्माणाधिन संसद भवनको अवलोकन

मन्त्री इङ्नाम र अध्यक्ष दाहालसहितको टोलीद्वारा निर्माणाधिन संसद भवनको अवलोकन

  • काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, सहरी विकास मन्त्री कुमार इङ्नामले निर्माणाधिन संसद भवनको अवलोकन गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार मन्त्री इङ्नामसँगै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसहितको टोलीले सिंहदरबारस्थित निर्माणाधिन संसद भवनको अवलोकन गरेका हुन् ।

    AGNI GROUP

    अवलोकनपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री इङ्नामले चैत्र १ गते जसरी पनि हस्तान्तरणको लागि निर्देशन दिएको बताउँदै तर कामको गति हेर्दा अझैपनि सहज ढंगबाट काम सकिने सम्भावना नदेखिएको जानकारी दिए ।

    उनले तोकिएको समयमा जसरी पनि निर्माण कार्य पूरा गर्नुपर्ने भन्दै त्यसको कुनै विकल्प नभएको धारणा राखे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij