Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

फागुन ७ नागरिक स्वतन्त्रता र अधिकार प्राप्त गरेको दिन: देउवा

फागुन ७ नागरिक स्वतन्त्रता र अधिकार प्राप्त गरेको दिन: देउवा

  • काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फागुन ७ गते नागरिक स्वतन्त्रता र अधिकार प्राप्त गरेको ऐतिहासिक दिन भएको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रजातन्त्र दिवसको अवसरमा बिहीबार शुभकामना दिँदै देउवाले अग्रजहरूको त्याग र बलिदानले जहानियाँ राणा शासन अन्त्य भएको बताएका छन् ।

    AGNI GROUP

    ‘हाम्रा अग्रजहरूको त्याग र बलिदानले जहानियाँ राणा शासनको अन्त्य गरी नागरिक स्वतन्त्रता र अधिकार प्राप्त गरेको ऐतिहासिक दिन २००७ फागुन ७,’ देउवाले लेखेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij