Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

फागुन २१ गते इतिहास बनाउने हो: रवि लामिछाने

फागुन २१ गते इतिहास बनाउने हो: रवि लामिछाने

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फागुन २१ गते इतिहास बनाउने बताएका छन् । 

    onlinepatrika
    Arghakhachi

    धनगढीमा आयोजित रास्वपाको परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले सुदूरपश्चिमको मुद्धालाई माग बनाएर बर्षौं अल्झाउने कुरा अब बन्द हुने बताउदै फागुन २१ गते इतिहास बनाउने बताएका छन् ।

    AGNI GROUP

    रास्वपाले जनताको माग गर्न पाँच बर्षको स्थायी सरकारको माग आफुहरुले गरेको बताउदै आफुहरुले नागरिकसँग गरेको बाचा पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    उनले भने- 'यो देशमा चुनाव पहिले पनि भएको हो । धेरै पटक नेताले जिते तर यस पटक जनता जिताउने हो । देशको आकांक्षा पुरा गर्ने भनेर हामी आएका छौं । यस पटक मत नबाडनुहोला ।'        

    उनले देशको अस्तित्व जोगाउने समयमा सबै परिवर्तनको पक्षमा उभिन आव्हान गरेका  छन् । उनले अहिले सिंहदरबार जलेको बताइएको भन्दै जलेको सिंहदरबार बनाउनु अघि अब पहिला सिंहदरबार बदल्ने बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij