Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

अन्तर्राष्ट्रिय सैन्य एड्भेन्चर च्यालेन्जमा सहभागी हुन नेपाली सेनाको टोली भारतमा

अन्तर्राष्ट्रिय सैन्य एड्भेन्चर च्यालेन्जमा सहभागी हुन नेपाली सेनाको टोली भारतमा

  • काठमाडौँ । अन्तर्राष्ट्रिय सैन्य एड्भेन्चर च्यालेन्ज कप–२०२६ मा सहभागिता जनाउन नेपाली सेनाको १० सदस्यीय प्रतिनिधिमण्डल फेब्रुअरी १२ देखि २८, २०२६ सम्म भारत भ्रमणमा रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    उक्त प्रतियोगितामा सात मित्रराष्ट्रका टोलीहरूको सहभागिता रहने जनाइएको छ । साहसिक खेलमार्फत आपसी सद्भाव, विश्वास र मित्रता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

    AGNI GROUP

    यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमले सहभागी देशहरूबीच व्यावसायिक अनुभव आदानप्रदान, पारस्परिक समझदारी तथा सहकार्य सुदृढ गर्न मद्दत पुर्‍याउने विश्वास लिइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij