Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

‘नागरिक करार’ भन्दै रविले सार्वजनिक गरे पाँचबुँदे पत्र

‘नागरिक करार’ भन्दै रविले सार्वजनिक गरे पाँचबुँदे पत्र

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकसँग करार भन्दै पाँचबुँदे पत्र सार्वजनिक गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो करारपत्र सार्वजनिक गरेका हुन् ।

    AGNI GROUP

    “चुनावमा वाचा त धेरैले धेरैपटक गरे । तर, पूरा नगरेको परिणाम उनीहरूले होइन, जनताले नै निरन्तर भोग्नुपर्‍यो । हामी पूरा नहुने वाचा होइन जनतासँग प्रतिज्ञाको करार गर्दै छौँ,” लामिछानेले पत्र सार्वजनिक गर्दै लेखेका छन् ।

    सदाचार र असल शासन, मध्यमवर्गीय विस्तार; काम, काम, काम, कनेक्टिभिटी र प्रवास गरी पाँच बुँदामा केन्द्रित रहेर जनतासँग करार गर्ने पत्रमा उल्लेख गरिएको छ ।
    आगामी फागुन २१ गते हुने निर्वाचनका लागि ‘वाचापत्र’ ल्याउनुअघि नागरिक करार गर्ने रास्वपाले जनाएको छ ।

    kararnama-raswapa-1771148828.jpg
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij