Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

सुन बेच्नै गिरोहमै सक्रिय सक्कली प्रहरी

सुन बेच्नै गिरोहमै सक्रिय सक्कली प्रहरी

  • काठमाडौं । सस्तो मूल्यमा सुन दिलाइदिने भन्दै सर्वसाधारणसँग रकम ठगी गर्ने गिरोहमा संलग्नताको आरोपमा प्रहरीकै हवल्दार पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रहरी वृत्त कालिमाटीको क्षेत्रबाट प्रहरीले माघ १४ गते पक्राउ गरेका तीन व्यक्तिमाथि अनुसन्धान गर्ने क्रममा नेपाल प्रहरीमा कार्यरत हवल्दार कर्णबहादुर सुनारको संलग्नता देखिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए ।

    AGNI GROUP

    उनले करिब ६० लाख रूपैया ठगेको प्रहरीले बताएको छ । लुटपाटको शैली र घटनाका आधारमा उनीहरूमाथि डाँका चोरी मुद्दा चल्ने यथेष्ट आधार भएको उनले बताए । उनीहरूविरुद्ध सोही मुद्दामा म्याद थप भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij