Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

मेयर कप ब्याडमिन्टन प्रतियोगिता फागुन ६

मेयर कप ब्याडमिन्टन प्रतियोगिता फागुन ६

  • काठमाडौं । जिल्ला सदरमुकाम दमौलीमा तेस्रो व्यास नगर मेयर कप व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । व्यास नगर व्याडमिन्टन क्लबको आयोजनामा आगामी फागुन ६ देखि ८ गतेसम्म हुने सो प्रतियोगितामा श्रेणी ए, बी र सी तथा महिला जोडीबीच हुने निर्णय भएको क्लबद्वारा सोमबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष जीवन गुरुङले जानकारी दिए ।

    images
    images
    images

    सी लेभलका लागि प्रथम, द्वितीय र सान्त्वनाका लागि क्रमशः रु १५ हजार, रु १० हजार र रु चार(चार हजार पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताका लागि कूल रु दुई लाख ६७ हजार ३०० खर्च लाग्ने अनुमान गरिएको क्लबले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij