Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सुर्खेत २ मा नेकपाका मल्लको मनोनयन दर्ता

सुर्खेत २ मा नेकपाका मल्लको मनोनयन दर्ता

  • काठमाडौं । आगामी २१ फागुनमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टि (नेकपा)का झक्कबहादुर मल्लले मनोनयन दर्ता गराएका छन्।

    onlinepatrika
    Arghakhachi

    निर्वाचन कार्यतालिका अनुसार मल्लले सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा मनोनयन दर्ता गराएका हुन् ।

    AGNI GROUP

    उनले पार्टीका नेता तथा कार्यकर्तासहित प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्।

    मल्ल पहिलो पटक संसदीय निर्वाचनमा भाग लिन लागेका छन् । दुई निर्वाचन क्षेत्र रहेको सर्खेतमा अन्य दलहरु पनि मनोनयन दर्ता गर्ने तयारीमा छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij