Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

रुपन्देही ५ मा जनमतले बनायो पूर्वमन्त्री गुल्जारीलाई उम्मेदवार

रुपन्देही ५ मा जनमतले बनायो पूर्वमन्त्री गुल्जारीलाई उम्मेदवार

  • काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जनमत पार्टीबाट पूर्व कृषि राज्यमन्त्री ओमप्रकाश यादव ‘गुल्जारी’ रुपन्देही क्षेत्र नं ५ बाट उम्मेदवार बन्ने भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनलाई जनमतले रुपन्देही क्षेत्र नम्बर ५ का लागि उम्मेदवार बनाएको पार्टीको रुपन्देही जिल्ला प्रवक्ता रुपचन यादवले जानकारी दिए ।

    AGNI GROUP

    गुल्जारी २०६४ सालको संविधान सभा सदस्य निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा तत्कालिन मधेशी जनअधिकार फोरम, नेपालबाट निर्वाचित भएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij