Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जागिर खुल्यो

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जागिर खुल्यो

  • काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राज्ञिक, प्रशासनिक र प्राविधिक श्रेणीका विभिन्न पदहरूमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार सूचना जारी गर्दै प्रतिष्ठानले करार सेवामा रहेका कर्मचारीहरूलाई प्राथमिकता दिँदै आन्तरिक र खुला प्रतिस्पर्धाबाट पदपूर्ति लागि दरखास्त आह्वान गरेको हो ।

    AGNI GROUP

    विभिन्न १९ पदमा दरखास्त आब्हान गरिएको हो । आगामी माघ २२ गतेसम्म योग्य उम्मेदवारले दरखास्त बुझाउन सक्नेछन् ।

    प्रतिष्ठानको वेबसाइटबाट दरखास्त फाराम डाउनलोड गरी नेपाल बैंक लिमिटेड, लगनखेलमा रहेको प्रतिष्ठानको खातामा दस्तुर जम्मा गरेको सक्कल भौचर संलग्न गर्नुपर्ने छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट