Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

देउवा समूहका नेताहरु निर्वाचन आयोग पुगे

देउवा समूहका नेताहरु निर्वाचन आयोग पुगे

  • काठमाडौं । नेपाली कांग्रेस देउवा समूहका नेताहरु निर्वाचन आयोगमा पुगेका छन् । विमलेन्द्र निधिको नेतृत्वमा उनीहरु निर्वाचन आयोग पुगेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    निधिसँगै रमेश रिजाल, श्याम घिमिरे, कल्याण गुरुङ, जितजंग बस्नेतलगायतका नेताहरु पुगेका हुन् । यसैबीच तरुण दलले निर्वाचन आयोग घेर्ने जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट