Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

इक्यान अध्यक्षमा पौडेल निर्वाचित

इक्यान अध्यक्षमा पौडेल निर्वाचित

  • काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु) निर्वाचित भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    एजुकेशन कन्सल्टेन्सी सञ्चालकहरूको साझा संस्था इक्यानको २०औँ साधारणसभा सोमबार काठमाडौंमा सम्पन्न भएको थियो । साधारणसभाले आगामी दुई वर्षका लागि पौडेललाई अध्यक्षमा चयन गरेको हो ।

    AGNI GROUP

    उनले प्रतिस्पर्धी दीपकराज भुसाललाई पछाडि पार्दै आफ्नो बहुमत टोलीसहित विजयी हासिल गरेका छन् ।

    महासचिव पदमा भुसाल समूहका भवनाथ हुमागाई निर्वाचित भएका छन् भने उपाध्यक्षमा बासुदेव दाहाल र गीता शिवाकोटी एन्ड्रयु समूहबाट र विकल्पराज पोखरेल भुसाल समूहबाट निर्वाचित भएका छन् । कोषाध्यक्षको जिम्मेवारी साधना पुडासैनीले सम्हाल्ने भएकी छन् ।

    नवनिर्वाचित कार्यसमिति
    अध्यक्षः
    लक्ष्मण पौडेल (एन्ड्रयु)

    उपाध्यक्षहरूः
    बासुदेव दाहाल
    विकल्पराज पोखरेल
    गीता शिवाकोटी

    महासचिवः
    भवनाथ हुमागाई

    सचिवहरूः
    सुरज सिलवाल
    आशिक कार्की

    कोषाध्यक्षः
    साधना पुडासैनी

    सह–कोषाध्यक्षः
    गोविन्द खनाल

    सदस्यहरूः
    अनन्तराज घिमिरे
    उद्धव बन
    विवेक बस्नेत
    दामोदर शर्मा
    अशोककुमार हाथी
    दिनेश पौडेल
    सन्जीव पाण्डे
    शिवप्रसाद अर्याल
    कमलप्रसाद तिमल्सिना

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट