Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

माधव नेपालले भने- यो चुनाव हाम्रो लागि अग्निपरीक्षा हुनेछ

माधव नेपालले भने- यो चुनाव हाम्रो लागि अग्निपरीक्षा हुनेछ

  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले आगामी निर्वाचन आफ्नो पार्टीको लागि अग्निपरीक्षा हुने बताएका छन्।

    onlinepatrika
    Arghakhachi

    पार्टीको केन्द्रीय सदस्यहरूको शपथ कार्यक्रमलाई सम्बोधन गर्दै चुनावमा केन्द्रित हुनुपर्ने बताए।

    AGNI GROUP

    उनले भने, ‘समानुपातिकमा मत जति धेरै प्राप्त गर्न सक्यौँ, त्यति नै धेरै समानुपातिकबाट निर्वाचित गर्न सक्नेछौँ। यो हाम्रो लागि अग्निपरीक्षा हुनेछ। यस बीचमा चुनाव हुन्छ भन्ने नै हामीलाई लागेको छ। कतै चुनाव हुँदैन कि भन्ने कुरा ठानेर चुप लागेर बस्ने होइन।’

    चुनावको तयारीमा जुट्नुपर्ने भन्दै घोषणापत्र पनि तयार गर्ने कमिटी बनाइसकेको बताए।

    उनले थपे, ‘मस्यौदाको काम पनि अगाडि बढ्न थालिसकेको छ। निर्वाचनको पुरै परिचालन गर्ने कमिटी पनि हामी बनाउन गइरहेका छौँ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट