Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेकपा केन्द्रीय सदस्यको आज शपथग्रहण

नेकपा केन्द्रीय सदस्यको आज शपथग्रहण

  • काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूले आज शपथ लिने भएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ः३० बजे शपथग्रहण कार्यक्रम तय गरिएको छ । पार्टी एकतापछि थपिएका केन्द्रीय सदस्यहरूले शपथ लिन लागेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    कार्यक्रम भौतिक तथा भर्चुअल दुवै माध्यमबाट सञ्चालन हुने जनाइएको छ । नेकपाका नेता गंगालाल तुलाधरका अनुसार शपथ लिएका केन्द्रीय सदस्यहरूले केन्द्रीय कार्यालयमा एक हजार रुपैयाँ बुझाएपछि परिचयपत्र प्राप्त गर्ने व्यवस्था गरिएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij