Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

पार्टीको नेतृत्व अब युवाले गर्नुपर्छ: गोपालमान श्रेष्ठ

पार्टीको नेतृत्व अब युवाले गर्नुपर्छ: गोपालमान श्रेष्ठ

  • काठमाडौं । नेपाली काँग्रेसका पुर्वउपसभापति गोपालमान श्रेष्ठले अब पार्टीको नेतृत्व युवाहरुलाई दिनुपर्ने बताए ।

    onlinepatrika
    Arghakhachi

    विशेष महाधिवेशनलाई सम्बोधन गर्दै श्रेष्ठले विधि र विधानअनुसार अगाडी बढ्न दिनुपर्ने र विशेष महाधिवेशनले गर्ने निर्णय कार्यान्वयन हुनुपर्ने बताए ।

    AGNI GROUP

    उनले भने- देशको स्थिति अत्यन्त जटिल भएको बताउदै श्रेष्ठले पार्टीभन्दा माथि उठेर राष्ट्रियतालाई बचाउन लाग्नुपर्ने बताए । उनले भने– देश रहेन भने कोसँग शासन गर्ने, इतिहासको ब्याज मात्र खाएर अब देश चल्दैन ।

    पुस्ता बदलिएको छ र अब नयाँ युवालाई अगाडी सार्नुपर्छ ।’ नेपाली काँग्रेस कमजोर भयो भने देशको लोकतन्त्र कमजोर हुने बताउदै पार्टीको लागि सबैले त्याग गर्न सक्नुपर्ने बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट