Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

विनोद चौधरी विशेष महाधिवेशनमा सहभागी

विनोद चौधरी विशेष महाधिवेशनमा सहभागी

  • काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशनमा केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरी पनि सहभागी भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    काँग्रेसको संस्थापन पक्ष निकट मानिएका चौधरी विशेष महाधिवेशनको पक्षमा खुलेर सहभागी भएका हुन् ।

    AGNI GROUP

    चौधरीसहित संस्थापन पक्षका भनिएका डिला संग्रौला, उदयशमशेर राणासहितका ३० केन्द्रीय सदस्यहरु पनि विशेष महाधिवेशनमा सहभागी भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट