Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

काँग्रेस कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन गर्दै

काँग्रेस कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन गर्दै

  • काठमाडौं । विशेष महाधिवेशन बारे विवाद बढिरहेका बेला नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे पत्रकार सम्मेलन हुने भएको छ । पुष २७ र २८ गते विशेष महाधिवेशन गर्ने भन्दै तयारी तिब्र भएपछि संस्थापन पक्षले यसलाई रोक्ने प्रयास गरिरहेको छ ।

    AGNI GROUP

    यसअघि बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशन तत्काल रोक्न अपिल गर्ने निर्णय गरेको थियो ।

    पत्रकार सम्मेलनमार्फत् कार्यवाहक सभापति खड्काले फेरि विशेष महाधिवेशन रोक्न आग्रह गर्ने बताइएको छ । विशेष महाधिवेशनको पक्षमा विभिन्न जिल्ला सभापतिहरु खुल्न लागेपछि संस्थापन पक्ष दबाबमा रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट