Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

विशेष महाधिवेशनमा सहभागी हुन कास्की कांग्रेस सभापतिको आव्हान

विशेष महाधिवेशनमा सहभागी हुन कास्की कांग्रेस सभापतिको आव्हान

  • काठमाडौं । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पुस २७-२८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने विशेष महाधिवेशनमा सहभागी हुन आव्हान गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    सभापति बरालले बिहीबार विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनलाई सफल बनाउन सक्रिय भूमिका निर्वाह गर्न अपिल गरेका हुन् ।

    AGNI GROUP

    ‘…विशेष महाधिवेशनमा अनिवार्य रूपमा उपस्थित भई महाधिवेशनलाई सफल, ऐतिहासिक र सार्थक बनाउन सक्रिय भूमिका निर्वाह गर्न हार्दिक अपिल गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।

    सबैको साझा सहभागिताबाट मात्र कांग्रेसलाई थप बलियो, विश्वसनीय र जनमुखी बनाउने सभापति बरालको तर्क छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट