Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

प्रलोपा र राष्ट्रिय परिवर्तन पार्टीबीच एकताको सहमति

प्रलोपा र राष्ट्रिय परिवर्तन पार्टीबीच एकताको सहमति

  • काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच एकताको सहमति भएको छ । दुई पार्टीबीच फागुन २१ को निर्वाचन सहकार्य तथा पार्टी एकताको प्रक्रिया अघि बढाउने चार बुँदे सहमति भएको हो ।

    onlinepatrika
    Arghakhachi

    सहमति पत्रमा राष्ट्रिय परिवर्तन पार्टीका उपाध्यक्ष दिनेशचन्द्र खनाल र प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट निर्वाचन परिचालन तथा वार्ता संवाद समितिका संयोजक जनार्दन शर्माले हस्ताक्षर गरेका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij