Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

कांग्रेस कार्यसम्पादन समिति बैठक स्थगित

कांग्रेस कार्यसम्पादन समिति बैठक स्थगित

  • काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक स्थगित भएको छ । राष्ट्रियसभा निर्वाचनसम्बन्धी छलफल गर्न बोलाइएको बैठक केहीबेर बसेर स्थगित भएको हो ।

    onlinepatrika
    Arghakhachi

    प्रवक्ता डा। प्रकाशशरण महतले केही विषय मिलाउन बाँकी रहेकाले बैठक फेरि बस्ने गरी स्थगित भएको जानकारी दिए ।

    AGNI GROUP

    सोमबारको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रियसभा निर्वाचनमा गरिने चुनावी तालमेलबारे ‘ब्रिफिङ’ गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट